Love&sex

Online nepali filmy khabar

Saturday, May 30, 2015

Friday, May 29, 2015

मोडलिङमा जम्दै प्रेशना गुरुङ

३ बर्ष अगाडी देखि मोडलिङ क्षेत्रमा प्रबेस गरेकी प्रेशना 
नेपालि मोडलिङको जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् 
हाल सम्म दर्जनौ भिडिओमा मोडलिङ गरिसकेकी र हाल फिल्मको लागि तयारि तथा रिजिजमा ब्यस्थ रहेको बताउछिन् 


नेपालि मोडलिङ र नेपालि सिनेमाको आफुले कदर गर्ने र यहि क्षेत्रामा केहि सिर्जनात्मक काम गरेर देखाउने सोच ब्यक्त गरेकी छन् 
हाल नेपालि मोडलिङ र नेपालि सिनेमा मा देखिएको बिकृतिलाइ खुलेर बिरोध गर्ने र सभ्य समाजको निर्माणको लागि आफुले समाज,देशको लागि केहि गर्ने इच्छा ब्यक्त गरेकी छिन् 











Tuesday, May 26, 2015

१३ औ दिनको पुण्यतिथिमा हार्दिक श्रद्धान्जली



निर्देशक शोभित बस्नेत को पिता कर्णमान सिंह बस्नेत को देहाउसन् भयको आज १३ औ दिनको पुण्यतिथिमा स्व. सिंहप्रति आत्माको चिरशाान्तिको कामना गर्दै सम्पुर्ण वस्नेत परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्, भन्दै हार्दिक श्रद्धान्जली —नेपाली फिल्मी खबर परिवार

Friday, May 22, 2015

कराकरितामा आफ्नु छुट्टै पहिचान बनाउन सफल नायिका आशा भुषाल



सिन्धुली मा जन्मियर नेपाली कलाकरिता मा हुमियकी आशा भुषाल धेरै मिउजिक भिडीयो तथा फिल्म मा अभिनय गरीसकेकी छिन्/ भर्खर मात्र भोजपुरी मुबिको को काम सकेर अहिले आफ्नै निवाश मा फरकियकि छिन्/ उनले अभिनय गरेका मुबी दुश्मनी,सुनपानी प्रदशन भै सकेको छ भने बाकी प्रदशन को तयारी मा छ










एक प्रतिभावान मोडेल आशा भुषाल यो जगतमा आफ्नो छुट्टै पहिचान बनाउन पनि सफल भयकि छिन/

आशा को अभिनय,कला ,र अन्य शैली ले गर्दा आशा लाइ सफलता मिलेको छ र बजारमा राम्रो छाप पार्न सफल समेतउनि सफल भयकि छिन /