Love&sex

Online nepali filmy khabar

Sunday, June 21, 2015

भूकम्पक बासीहरूको पीडालाई भुलाउन मखमलीको सिंगो टीमनै पुगे


शनिबार धादिङको जीवनपुरमा आयोजित मनोरञ्जनात्मक सांस्कृतिक थेरापी कार्यक्रमले वैशाख १२ गतेको भूकम्पको चपेटामा परेका धादिङ जीवनपुर बासीहरूलाई पीडालाई भुलाउन नायिका थापा लगायत मखमलीको सिंगो टीमनै त्यहाँ पुगेको थियो । उनीहरूको सांस्कृतिक प्रस्तुतीले जीवनपुर बासीमा नयाँ उत्साह थपिदिए छ । मखमलीका निर्देशक राजु गिरी, नायक दुर्गेश थापा र सीके सिंह त्यस्तै मखमलीका अन्य कलाकारहरू पनि जीवनपुर पुगेका थिए । त्यसैगरी विन्दासका निर्माता मधुकुमार श्रेष्ठ पनि पीडितहरूलाई मनोरञ्जन दिलाउन पुगेका थिए । यसैगरी मखमली टीमलाई साथ दिँदै मनोरञ्जन प्रदान गर्न हाँसय कलाकार शिवहरीपौडेल, किरण केसी, मनोज आचार्य, केदार घिमिरे, सुरेन्द्र केसी, विनोद केसी, महादेव त्रिपाठी, रक्षा श्रेष्ठलगायतका कलाकार तथा सञ्चारकर्मीकोसमूह पनि उपस्थित थिए । उनीहरूले पीडितलाई पेट मिचि मिचि हँसाएका थिए ।




Thursday, June 18, 2015

बादल र साना को मार हान्ने को भिडियो श्रावनको दोस्रो सातामा,सुटिंग इंगलैंड मा हुदै

बादल र साना को  मार हान्ने को भिडियो  श्रावनको दोस्रोसतामा  आउदै छ जुन भिडियो को \ छ ।महिला सिंगर को रुप  मा साना को आवाज पनि रहेको छ ।
 विगत सात वर्षदेखि सांगितिक क्षेत्र सक्रिय रहेका पप गायक हुन् । ४० वटा भन्दा बढी म्युजिक भिडियोको निदेर्शन समेत गरिसकेका गायक प्रसाइले २ वटा एल्बम बजारमा ल्याइसकेका छन् । ‘बादल’ र ‘ फुलको हत्या’ नामक एल्बम बजार ल्याइसकेका छन् ।मार हान्ने को भिडियो चाडै तपाई हरु माज आउदै छ



कलाकारितामा आफ्नु छुट्टै पहिचान बनाउन सफल नायिका नमिता खड्का

नायिका नमिता खड्का । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा केही सम्भावना बोकेकी नायिका हुन् उनी । नमिताले नेपाली कलाकारिताको प्रशिक्षण लिएरै यस क्षेत्रमा प्रबेश गरेकी हुन् ।
 मोरङको मधुमल्ला स्थायी घर भई हाल काठमाडौमा बसेर नेपाली चलचित्रमा संघर्ष गरिरहेकी २१ वर्षिया नायिका नमिताले थुप्रै म्युजिक भिडियो, सट मूभि र चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।
उनले अभिनय गरेको चलचित्र आवारा र टेण्डर रिलिजको तयारीमा रहेको छ ।






































 अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत नमिता खड्का मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने नमिता को धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल नमिता ले  भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो । उनले भनिन्, ‘सेक्स प्राकृतिक कुरा हो, सबै सजीव प्राणीलाई सेक्स आवश्यक छ भने मलाई पनि आवश्यक नहुने कुरै भएन ।’ तर, अहिलेसम्म आफूले चाहिँ यो आवश्यकता पूरा नगरेको बताइन् ।


Tuesday, June 16, 2015

उपचारका लागि केपी ओली बैंकक जाँद

२०७२ असार २ गते ८:४६ मा प्रकाशित




२ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बैंकक जाँदैछन् । नियमित स्वास्थ्य उपचारका लागि ओली बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

ओली दिउँसो एक बजे थाई एयरलाइन्सबाट बैंकक जाने कार्यक्रम रहेको छ ।

चिकित्सकले तीन महिनामा नियमति स्वास्थ्य उपचारका लागि आउनु भनेपनि व्यस्तताका कारण ओली ६ महिनापछि मात्र फलोअपका लागि जान लागेका हुन् । उनले आफ्नो हातको फङगस्को उपचार बैंककमा गर्दै आएका छन् ।

ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य बैंकक जानेछन् ।
copy-onlinekhaber

नेपालि अनलाइन दैनिक भलाकुसारी

नेपालि अनलाइन दैनिक भलाकुसारीमा स्वागत छ रामकृष्णजी ! पहिले त आफ्नो परिचय दिनुस् न!


धन्यवाद बिजय सर । मैले आफ्नो बारेमा भन्नु पर्दा आफूलाई साहित्यप्रेमी, साहित्यको बारेमा केही सिक्दै गरेको विद्यार्थी हुँ भन्न रुचाउछु । स्कुल जीवनदेखि साहित्यलाई माया गर्दै आएँ र सारिक हुदै आएँ । गाउँ समाजमा कुनै व्यक्तिको दुख समस्या देख्न नसक्ने हुनाले धेरै संघर्ष पनि गर्दै आएँ । म कहिल्यै असत्यको पछाडि लागिन । सधै सत्यलाई साथ् दिदै पनि आएको छु । हुन सक्छ मलाई त्यसैले धेरै कुराले भावुक बनाएर पनि होला फाट्ट फुट्ट साहित्यमा कलम चलाएको । आँखाले देखेका कुराहरूमा थोरै घुमाएर कलात्मक तवरले मझेरी र अन्य पत्र-पत्रिकामार्फत पाठक सामु पुर्याउन कोसिस गरेको छु ।

मैले हालसम्म गजल विधा, कविता, कथामा कलम चलाउदै आएको छु । पछिल्लो समयमा चितवनबाट पहिलो भन्नु पर्छ गजलमा सवाल-जवाफ ''धमिलिएका डोबहरू ''कृति बजारमा आएको छ पाठकले निकै रुचाइदिनु भयो खुशी पनि छु ।

स्थायी बसोबास भरतपुर -१३, कविडाँडा कैलासनगर चितवनमा जन्मिए र कविडाँडाको माहोल साहित्यमा निकै नै तातिरहेकोले मलाई त्यो माहोलले छुटाउन सकेन । त्यसैले पनि चितवनका सामाजिक र साहित्यिक बिबिध संघ-संस्था


- गजलमन्च चितवन
- कविडाँडा साहित्य समाज
- समर्पण साहित्य परिषद
- अभिब्यन्जना साहित्य प्रतिष्ठान
- हाम्रो मझेरी साहित्य परिषद,
आदिमा संलग्न छु । र बिगत ११ वर्ष अगाडिबाट आफूलाई साहित्यको महायज्ञमा पुजारीको रुपमा सरिक गराएको छु ।
नेपालि साहित्यमा जम्दै गरेका कवि /गज़लकार रामकृष्ण पौडेल अनायास को परिचय


Thursday, June 11, 2015

फिल्मी नगरिमा छोटो समयमा बेग्लै पहिचान बनाउन सफल खल नायक भानु प्रताप

  नेपाली फिल्म नगरीमा छोटो समयमा बेग्लै पहिचान बनाउन सफल  खल नायक हुन्  भानु प्रताप।
चलचित्र वन वे को रिलिज लगतै उनको अर्को फिल्म  सलोन फिल्म्सको प्रस्तुति  सोवित बस्नेत द्वारा निर्देसित  टिचर को पनि हालसालै प्रिमियर गरियो उक्त फिल्म मा भानु प्रताप को काम को धेरै नै प्रसंसा भएको कुरा निर्देसक बस्नेत ले बताय।


 
तेस लगतै सुरज सुब्बा नाल्बो निर्देसित रातो घर को  पनि मोसन पिक्चर  सार्बजनिक भएको छ.।
 रातो घरको हालै सार्बजनिक मोसन पिक्चरमा उनि  ‘अघोरी डन को भूमिकामा देखिएका छन्।
  उक्त रातो घर को मोसन पिक्चर बाट एका एक उनको चर्चा झन् बढेको छ। चलचित्र वन वे पछी सुरज सुब्बा नाल्बो सग उनको  यो दोस्रो चलचित्र हो।रातो घर को मोसन पिक्चर सहित भानु प्रताप को भयङ्कर गेट अप र डरलाग्दो आवाज मा बोलियको  डाईलग  " सय स्यांगजाली दस झापाली , अनि दस झापाली एक देउराली " ले गर्दा उनको चर्चा अहिले एक्कासी बढेको छ।


रियल घटना मा आधारित चलचित्र रातो घर मा उनको रोल को बिषय मा सोध्धा आफ्नो रोल अलिकति होईन बिल्कुलै नया र फिल्म को एउटा मेरुदण्ड भयको ले अहिले खुलाउन नमिल्ने कुरा कलाकार भानु प्रताप ले बताए।


हाल उनि धम्पुस मा चलचित्र लक्ष्य को सुटिंग मा व्यस्त छन्.  सबिन श्रेष्ठ र भानु प्रताप को मुख्य भूमिका रहेको चलचित्र लक्ष्य किक बक्सिंग संग सम्बन्धि चलचित्र हो।





Saturday, June 6, 2015

मोडलिङ मा जम्दै नायिका सम्झना कार्की

नेपाली कलाकारिता क्षेत्रमा लागेको खासै धेरै समय भएको छैन  नायिका तथा मोडेल सम्झना कार्की।  सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल सम्झना   पूर्ण रूपले मोड्लिङ गर्न थालेको भने धेरै वर्ष भयोको छैन।
सम्झना  करिब यक  दर्जनको हाराहारीमा भिडियोहरुमा अभिनय गरिसकेकि  छिन्  । पछिल्लो समय भिभिन्न मुजिक भिडियोहरुमा व्यस्त भयको हामीलाई बताईन ।





































अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत सम्झना को  मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने कबिसाको धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल सम्झना ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो । उनले भनिन्, ‘सेक्स प्राकृतिक कुरा हो, सबै सजीव प्राणीलाई सेक्स आवश्यक छ भने मलाई पनि आवश्यक नहुने कुरै भएन ।’ तर, अहिलेसम्म आफूले चाहिँ यो आवश्यकता पूरा नगरेको बताइन् ।













Friday, June 5, 2015

एनेकपा माओवादीका सभासद राम नारायण बिडारी को प्रमुख अथिति मा टिचर’को प्रिमियर,

शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘टिचर’को प्रिमियर गरिएको छ ।बिहिबार राजधानीको कुमारी हलमा आयोजित प्रिमियर सोमा सलोन फिल्म्सको तर्फा बाट माइती नेपाललाई नगद रु ५१ हजार सहयोग दिएको थियो । अनुराधा कोइरालाले उक्त ५१ हजार निवाकोटको एउटा बिकट बस्तीमा रहेका भूकम्प पिडितहरुलाई जस्ता पाता वितरण गर्ने बताउनु भयो।प्रिमियर सोमा एनेकपा माओवादीका सभासद राम नारायण बिडारी प्रमुख अथिति रहनु भएको थियो ।



\यहि १२ जुनमा मलेसिया
,कोरिया ,दुबई लगायतको ठाउमा चलचित्रको च्यारिटी सो गरिदै छ ।सो च्यारिटीमा समेत हुन चलचित्रका मुख्य कलाकार कुसल थापा र निर्माता शिव कुमार रकाल तेस तर्फा जादै हुनु हुन्छ ।









Thursday, June 4, 2015

कलाकारितामा आफ्नु छुट्टै पहिचान बनाउन सफल नायिका - राधिका थापा

रामकृष्ण  पौडेल
सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल राधिका थापा  पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयो ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत राधिका थापा  मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ ।


















 मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने राधिका को  धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल कबिसाले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’उनले अभिनय गरेका केही मुबी   प्रदशन को तयारी मा छ