Love&sex

Online nepali filmy khabar

Thursday, September 18, 2014

कोहिनुरको छायाँमा सबै चलचित्र

कोहिनुर पछि कुनै पनि चलचित्रहरु नेपालमा चल्नुसकेन

   कोहिनुर पछि कुनै पनि चलचित्रहरु नेपालमा चल्नुसकेन तर पनि निर्माता ,निर्देशकहरु सधै हाउसफुल मात्र भन्छन । कोहिनुर पछि कुने पनि चलचित्रहरु नेपालमा चल्नुसकेन तर पनि निर्माता ,निर्देशक हरु सधै हाउसफुल मात्र भन्छन। हल संचालक हरु ..भन्छन कोहिनुर पछि कुने पनि चलचित्रहरुले लगानी उठाउनु सकेको छैन। र दशैँ सम्म उठाउदापनि उठाउदैन बताउनु हुन्छ तर पनि निर्माता ,निर्देशक हरु ५ दिन को कलेक्सन यति र उति भन्दै छन्। आज ६ दिनमा ‘निशानी’को ग्रस कलेक्सन ५२ लाख भनेर न्युज आयो तर हल संचालक हरु भन्छन। सनिबार यता २० जना भन्दा बडिदर्सकको अनुहार हेर्नु पाएको छैन । लगानी उठाउनु नसकेका चलचित्रहरु ताण्डब’बिर्खेलाइ चिन्छस..,निशानी ,शिशा आदि
ramkrishna 

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत