Love&sex

Online nepali filmy khabar

Thursday, September 25, 2014

फरक प्रस्तुती दिदै "सर्जक तथा गायक बलबीर चलाउने"


              कुनै दिन एक दमै चर्चामा रहेको धर्ती मा जुन झार्नै पर्ने हो र ? गीतबाट राता रात चर्चामा आएका सर्स्ठा तथा सर्जक बलबीर चलाउने हराएको निकै नै भयो । सल्यान जिल्ला शिद्धेस्वोरी मा जन्मिएका बलबिर चलाउनेले ईमेज खबर सङ्ग कुरा गर्दै भने म हराएको निक्कै भयो अब छिट्टै आउदैछु "छैन छैन दिल जलेको" "घर बेटी आमैलाई थाहा छैना घर बेटीकी छोरी सङ्ग चक्कर चलेको" गीती एल्बम लिएर जुन गीतको काम भैरहेको छ बबरमहलमा रहेको प्रीज्म स्टुडियोमा एस अघि एउटा गीतमा पनि आवाज दिएका बलबीर चलाउनेले यो एल्बम म भने आफैले आवाज दिने बताएका छन भने आवाजमा साथ गाईका राधिका हमालले दिने बताएका छन लय तथा शब्द सिर्जना गरेका छन "दिल बिक्रमले" निकै लामो समय सम्म हराईरहदा पनि गीत सङ्गीतलाई नै लक्षीत गरेर बिगत केहि समय देखि सन्चालन गरेको "अक्सिजन मिडिया प्रा,लि," बाट बजार बेस्थापन गर्ने बताएका छन । जुन कम्पनिका म्यानेजिङ्ग डाईरेक्टर बीरेन्द्र ओलीका अनुसार यो गीत तिहार सक्किए लगतै बजारमा आउने बताएका छन।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत