Love&sex

Online nepali filmy khabar

Tuesday, September 23, 2014

‘विग बोस’को घरभित्र बाथरुममा गरिन्छ सेक्स ।


चर्चित टि भी रियालिटि शो ‘बिग बोस’को सिजन ८ सुरु भइसकेको छ । बलिउड स्टार सलमान खान ‘बिग बोस ८’ लाई सञ्चालन गर्दैछन । शोमा विभिन्न बलिउड सेलेब्रेटी हरु प्रतियोगिको रुपमा ‘बिग बोस’ को घरभित्र प्रवेश गरिसकेका छन । ती प्रतियोगिहरु करिब तीन महिनासम्म एउटै घरमा रहनुपर्दछ । जसबाट केहि प्रतियोगिहरु अत्यन्त घनिष्ट बन्छन भने केहि प्रतियोगीहरु झगडा गर्दै दुश्मनी मोल्छन । यसरी बिग बोस घरभित्र रहदा उनीहरु बाहिरी बातवरणबाट पुर्ण रुपमा टाढिनुपर्दछ भने कयौ भौतिक सुखको पनि अनुभव गर्न पाइदैन ।तर हालै विगबोसका अघिल्ला सिजनमा भाग लिइसकेका केहि प्रतियोगिहरुले एक सनसनीपुर्ण खुलासा गरेका छन । नाम उल्लेख नगर्ने शर्तमा उनीहरुले ‘बिग बोस’ घरको बाथरुम भित्र सेक्स गर्ने गरेको बताएका छन । हरेक समय हरेक कुना क्यामेराको निगरानीमा रहने घरमा बाथरुममा भने क्यामेरा राखिएको हुदैन । त्यहि गोप्य स्थानको फाइदा प्रतियोगिहरुले उठाउने गरेको उनीहरुको खुलासा छ ।
त्यस्तै उनीहरुले प्रतियोगीहरुले जुसको बोतलमा रक्सी प्रयोग गर्ने गरेको पनि खुलासा गरेका छन ।
बिग बोस सिजन ८ मा भने प्रतियोगिहरुले तीन महिना हवाइजहाजमा बिताउनेछन । उनीहरुले जहाजको सीटमै सुत्ने छन । बिगबोस सिजन ८ लाई हालसम्मकै सबैभन्दा उत्कृष्ट बनाउने प्रयास गरिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत