Love&sex

Online nepali filmy khabar

Thursday, September 18, 2014

''ECHOES''नामक अंग्रेजी novel प्रकासित



''ECHOES''नामक अंग्रेजी novel कृति प्रकासित

भरतपुर,''अनायासका पानाहरु''
नेपालको परिपेक्षमा सरसरती हेर्दा अंग्रेजी साहित्य धेरै कमै रुपमा भएपनि चितवनका युवा शशक्त क्रियासिल अंग्रेजी कवि ईश्वर कंडेलले केहि समय आगाडी ''बाया''नामक अंग्रेजी कविताको पुस्तक प्रकासन गरिसकेका छन् भने पछिल्लो समएमा फेरि ''ECHOES''नामक अंग्रेजी novel

कृति प्रकासित गरेर एउटा अंग्रेजी साहित्यमा सफलता थपेका छन् नेपालको लागि यसलाई एउटा गौरवको बिषय मान्न सकिन्छ,आगामी दिनमा अंग्रेजी कवि ईश्वर कंडेलले यसैगरी सफलताका खुड्किलाहरु पारगर्दै आगाडी बढुन
''अनायासका पानाहरु''

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत