Love&sex

Online nepali filmy khabar

Tuesday, October 28, 2014

पोखरा मा देखा पर्यो कालो सर्प




पोखरा बाट रोहित जुङ्ग कार्कीको अनुसार

- कार्तिक महिनामा सर्प देखा पर्नुलाइ नराम्रो अशुव मानिन्छ तर हिजो पोखराको शान्तिनगर चोकमा यौटा लामो कालो सर्प देखा पर्यो, त्यो सर्पलाइ तह लगाउनको लागि एकजना युवकले समात्न खोज्दा उसलाई सर्पले डसे र घाइते बनाइ दियपछि झन् पोखराको शान्तिनगर चोकमा त्रास फैलेको थियो इ उक्त सर्पलाई प्रहरीले बोरामा हाल्दा समेत न अटेपछी सर्पलाई सोहि बोरामा कोचेर लागेको थियो, प्रहरी र स्थानीय बासीको सहयोगमा त्यो सर्पलाई प्रहरीले नियन्त्रनमा लियको थियो I सर्प प्रहरीको नियन्त्रनमा लियपछि शान्तिनगर चोक बासिमा त्रास भने अलि सामान्य भयको थियो I


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत