Love&sex

Online nepali filmy khabar

Thursday, October 23, 2014

दीपिकाले शाहरुखसँग बिदा मागिन


 प्रतिक्षित फिल्म ‘ह्याप्पी न्यु इयर’ रिलिजको तिथि नजिकिदै गर्दा अभिनेत्री दिपिका पादुकोणले भने शाहरुखसँग बिदा मागेर घर गएकी छिन् । चार वर्ष लगातार घर बाहिर दीपावली मनाएकी दीपिकाले यसपाली परिवारका सदस्यसँग दीपावली मनाउने भन्दै बिदा मागेकी हुन् ।
फिल्म प्रचारको कामवाट विदा लिएर बैंगलोरस्थित घर पुगेकी दीपिकाले दीपावलीभरि फिल्मसँग सम्बन्धीत कुनै पनि कार्यक्रममा उपस्थित नहुने भएकी छिन् ।
दीपावली सकिएपछि भने मुम्बइमा आयोजित कार्यक्रममा उपस्थित हुने योजना बनाएकी दीपिकाले ‘ह्याप्पी न्यु इयर’ले आम दर्शकलाई खुसी बनाउने दाबी गरेकी छिन् ।


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत