Love&sex

Online nepali filmy khabar

Friday, October 17, 2014

नायिका तथा फेशन डिजाइनर अमांडा बायन्सले आफ्नै बाबुसँग सेक्स गर्थिन

अमेरिकाकी चर्चित नायिका तथा फेशन डिजाइनर अमांडा बायन्सले एक सनसनी पुर्ण तथ्य सार्वजनिक गरेकी छिन । उनले सोसर साइट ट्वीटरको माध्यमबाट यस्तो खबर सार्वजनिक गरेकी हुन । उनले ट्वीट गर्दै बचपनमा आफुले आफ्नै पितासँग यौन सम्बन्ध राख्ने गरेको खुलाएकी हुन । आफ्नो पिताले उनलाई यौनसम्बन्धको लागी बाध्य पार्ने गरेको पनि उनले उल्लेख गरेकी छिन । उनले ट्वीट गरेकी छिन म आफ्नो पिताद्धरा गरिने शोषणको शिकार हु । मेरो दिमागको माइक्रोचिप्स को कन्ट्रोल उनले गदर्थ, मेरो बचपनमा उनी मलाई बोलाउदथे र सेक्स गर्न भन्दथे ।
डिलिट गरिएको उनको ट्वीटमा लेखेकी छिन म सोच्नै सक्दिनथे कि कसरी रियाक्ट गरौ । मैले सेक्सको लागी अस्वीकार गर्थे तर मलाई जबरजस्ती गर्थे । त्यो मेरो लागी एक डरलाग्दो सपना थियो । मैले उनको गन्धी हर्कतलाई भिडियोमा रेकर्डिङ गर्नुपथ्र्यो जसलाई सबुत बनाएर उनलाई जेल पठाउन सकँु ।
अमांडाको उक्त पोस्ट र

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत