Love&sex

Online nepali filmy khabar

Tuesday, October 14, 2014

‘परिवारमै निर्वस्त्र भैदिन्छु’





महिलाले लगाउने भित्री पोसाकको मोडल बनेर चर्चामा आएकी हेडी कुमले आफू अविभावकहरूको सामुन्ने पनि निर्वस्त्र हुने कुरा खुलासा गरेकी छिन् । ट्याटलर म्यागजिनलाई अन्तर्वार्ता दिँदै कुमले भनिन्- ‘हाम्रो परिवारका सदस्यहरू निर्वस्त्र हुनुलाई नराम्रो मान्दैनन् । हामी निर्वस्त्र हुनुलाई छाडापनका रूपमा हेर्दैनौं । जस्तो वाथरुमबाट निस्कँदा होस् वा लुगा फेर्दा, कसैलाई निर्वस्त्र देखियो भने कराउँदैनौं । यस्ता कुरालाई हाम्रो परिवारमा पहिलेदेखि नै सामान्य रूपमा लिइने गरेको छ ।’ मोडेलिङबाट १ करोड पाउन्ड आम्दानी गरेकी हेडीले आफ्नो विवाहको वाषिर्कोत्सव सधैं धूमधामका साथ मनाउने गरेको बताइन् । विवाहको वाषिर्कोत्सवले मलाई नयाँ दुलहीको सम्झना दिन्छ त्यही भएर यो समारोह म विशेष रूपमा आफ्नो श्रीमान्सँग मात्र बिताउँछु ।
 Kantipur Saptahik

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत