Love&sex

Online nepali filmy khabar

Saturday, October 18, 2014

पोर्न फिल्म खेलेर करोडौको सम्पत्ति कमाएका यि आठ पोर्न स्टारहरु



पोर्नस्टारले पनि पोर्न फिल्म खेलेर कराडौ पैसा कमाउने गरेका छन् । उनीहरुको कमाईको पनि लेखाजोखा सरकारले गर्ने गरेको हुन्छ । नेपालमा भने यसबारे कमैलाई थाहा छ । पोर्न फिल्मको नाम सुन्दा पनि अप्ठेरो महसुस गरिन्छ ।

त्यस्तै भारतीय मुलकी चर्चित पोर्न स्टार सोन्नी लियोन पनि धनिहरुको १९ औ स्थानमा सुचिकृत छिन । उनको सम्पत्ति १.५ मिलियन डलर छ । पछिल्लो समय उनले केही हिन्दी चलचित्रमा पनि अभिनय गरिसकेकी छिन ।१० यस्ता धनी पोर्न स्टारहरु कसको सम्पत्ति कति होला तल हेर्नुहोस् 

१. जेन्ना जामेसोन
अमेरिकी मुलकी ३८ वर्षीय जेन्ना जामेसोन विश्वको सबैभन्दा धनी पोर्न स्टार हुन । उनि संग ३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

२. टेरा पाट्रिक्क
अमेरिकी मुलकी नै ३७ वर्षीय टेरा पाट्रिक्क विश्वको दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १५ मिलियन डलर छ ।

३. पेटेर नर्थ
क्यानडाका २० वर्षीय पेटेर नर्थ विश्वको सबै भन्दा धनी पोर्न स्टारको तेस्रो स्थानमा छन भने पुरुष तर्फ सबै भन्दा धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १० मिलियन डलर छ ।

४. जेस्से जाने
अमेरिकी मुलका ३३ वर्षीय जेस्से जाने चौथो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ८ मिलियन डलर छ ।

५. ट्रकि लोड्र्से
इलिजावेइतकी २७ वर्षीय ट्रकि लोड्र्से विश्वको पाँचौ धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ७ मिलियन डलर छ ।

६. मरिआ टाकागि
जापानकी ३५ वर्षीय मरिआ टाकागि विश्वको छैटौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ६ मिलियन डलर छ ।

७. रोन जेरेमी
६० वर्षीय रोन जेरेमी विश्वको सातौं धनी तथा पुरुष तर्फ दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५.५ मिलियन डलर छ ।

८. ब्री ओल्सोन
२७ वर्षीय ब्री ओल्सोन विश्वको आठौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५ मिलियन डलर छ । 



No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत