Love&sex

Online nepali filmy khabar

Monday, October 13, 2014

"सम्जी दिय पुग्छ" २मा (करन श्रेष्ठ (क्रेजी) मुख्य नायक को भूमिका मा





(यस.पी.मुभी मेकश प्रा.लि प्रस्तुति सुरज प्रधान को "सम्जी दिय पुग्छ" २ ) मा (निर्देसक जनक खकुरेल) (लेखक शेखर कोइराला) करन श्रेष्ठ (क्रेजी) "सम्जी दिय पुग्छ" मा पनि सह-नायक को भूमिका निभायको थियो भने "सम्जी दिय पुग्छ" २ मुख्य कलाकार मा करन "क्रेजी" देखिनेछ ! केहि कलाकार पुराना र केहि कलाकार नया देखिने फिल्म "सम्जी दिय पुग्छ" २ मा बिसेष भूमिका मा राज बल्लब कोइराला,युना उप्रेती देखिने छ तिहार पछि सुटीङ् जाने "सम्जी दिय पुग्छ" २ को छायाकन काठमान्डू,पोखरा,धुलिखेल,दार्जेलिंङ् र अमेरिकामा केहि सिटिहरुमा छायाकन गरिने छ !

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत