Love&sex

Online nepali filmy khabar

Monday, October 20, 2014

केली ब्रुकका नग्न तस्वीरहरू सार्वजनिक (फोटो फिचर)

केही दिन अघि हलिउडकी चर्चित अभिनेत्री केली ब्रुकको नग्न तस्वीर इन्टरनेटमा लिक भएपछि यसले निकै चर्चा पाएको छ । ब्रुकले उक्त तश्विरहरू आफ्ना पूर्व प्रेमी डेभिड मेकिन्टोसले लिक गरेको दावी गरेकी छन् । डेभिडले पनि आफ्नो ट्वीटरमा यो काम भूलबस आफुबाटनै भएको बताएका छन ।

डेभिडले बताए अनुसार अनुसार यस्तो तस्वीर कुनै विश्वासिलो व्यक्तिलाई पठाएका थिए तर, अचानक एक गल्तीका कारण ती तश्विरहरू लिक भएका हुन । उता, केलीलाई उनले आफ्नो ट्वीटरको माध्यमबाट जवाफ दिँदै ट्वीटरको सट्टा इमेल प्रयोग गर्नका लागी आग्रह गरेका छन । बेला बेलामा हलिउडमा हुने यस प्रकारका न्युड तस्वीर सार्वजनिक हुने घटना कुनै नयाँ भने हैन ।


केही समय अघि मात्र हलिउडका एक सय भन्दा धेरै चर्चित सेलिब्रेटी तथा अभिनेत्रीहरूका तश्विरहरू ह्याक गरि इन्टरनेटमा पोष्ट गरेपछि यसले निकै चर्चा पाएको थियो ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत