Love&sex

Online nepali filmy khabar

Wednesday, July 1, 2015

हेटौडामा नेपाली फिल्म टिचर दोस्रो हप्तामा आज बाट हेटौडामा दुई उटा हल मा टिचर


आज बाट  हेटौडाको  ओम हल रo max मा   सफलतापुर्बक  चलिरहे को छ
शिक्षक बिद्यार्थिको कथामा बनेको चलचित्र टिचर हेटौंडामा विद्यालयमा अध्यापन गराउने शिक्षकको कथामाथि आधारित नेपाली कथानक चलचित्र ‘टिचर’ हेटौंडाबाट रिलिज भएको छ । शोभित बस्नेतद्वारा निर्मित तथा निर्देशित फिल्म ‘टिचर’ हेटौंडाको ओम हलबाट रिलिज गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक बस्नेतले यसअघि उक्त फिल्म राजधानीका एक सय विद्यालय र मोफसलका विभिन्न सहरकाएक सय विद्यालयमा ‘च्यारिटी शो’ गरिएको बस्नेतले बताए । फिल्ममा शिवकुमार रकाल पनि निर्माता रहेका छन् भने विन्दीया रानी प्रस्तुतकर्ता, प्याट्रिक सिटलिङको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहेको बताइएको छ । निर्देशक बस्नेतले राजकुमार नामक पहिलो फिल्म पनि हेटौंडाबाटै छाया“कन सुरु गरेरे आफ्नो फिल्मी यात्रा सुरुवात गरेको बताएका छन् ।
फिल्ममा शिक्षकको भुमिकामा कुशल थापा र विद्यार्थीको भुमिका शोभितको छोरी सलिना बस्नेतले अभिनय गरेका छन् । काठमाडौंमा र मकवानपुरमै छायाकन गरिएको चलचित्र शिक्षक, विद्यार्थी र अभिभावकले फिल्म हेर्नुपर्ने र शिक्षकको भुमिका बुझ्नु पर्ने बताएका छन् ।




No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत