Love&sex

Online nepali filmy khabar

Tuesday, September 23, 2014

तुलसा आफ्नो छुट्टै पहिचान बनाउन सफल साबित गरेकी छन्

                     मोडलिङमा जम्दै तुलसा



२०-२५ म्युजिक भिडियो मा अभिनय गरि आफुलाई सफल मोडेल तथा कलाकार बनाएकी छन्
एक प्रतिभावान मोडेल तुलसा यो जगतमा आफ्नो छुट्टै पहिचान बनाउन पनि सफल साबित गरेकी छन्
तुलसाको अभिनय,कला ,र अन्य शैली ले गर्दा तुलसा लाइ सफलता मिलेको र बजारमा राम्रो छाप पार्न सफल समेत बनेको कुरा खुलासा गर्दै अक्सिजन मिडिया प्रा.लि.का म्यानेजिङ डाइरेक्टर बिरेन्द्र वलीले बताउनु भयको छ /

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत