Love&sex

Online nepali filmy khabar

Tuesday, September 23, 2014

पैसा पाए आफु अस्लिल चलचित्र पनि खेल्न तयार रहेको बताएकी छिन् ।

               सबैखाले रोल गर्ने क्षमता भएकी पो हुँ , राम्रो सिन र पैसा पाए आफु अस्लिल चलचित्र पनि खेल्छु चर्चा पाउनका लागि जे जस्तो पनि बोल्न तयार हुने नेपाली नायिका या मोडलहरु आज काल राम्रो पैसा र अबसर आए अस्लिन चलचित्र पनि खेल्न तयार छु भन्न समेत पछि परेका छैनन् । नेपाली सिने क्षेत्रमा नराम्रो विकृति भित्रिरहेको बेला यस्ता विभिन्न खाले कुराहरुले सञ्चार माध्यम खुबै तताएको पाइन्छ । त्यस्तै एक नायिका सोनिया के.सिले आफुले राम्रो सिन र पैसा पाए आफु अस्लिल चलचित्र पनि खेल्न तयार रहेको बताएकी छिन् । चर्चामा आउन यस्ता स्टेटमेन्ट दिएपनि उनी फिल्मा सिलसिलाकी प्रभावशाली चुम्वन गर्ने नायिका भने अवश्य हुन् । उनकै चुम्बन हेर्न सिलसिला हेर्न जाने दर्शक भने हिस्सै परे । चुम्बनको व्यापक प्रचार गरिएपनि फिलममा भने केहि देखिएन । फिल्मले काठमाण्डौका हलमा बाहिरका हलमा जस्तो प्रभाव जमाउन सकेन ।त्यसैले होला, अचेल सोनिया आफुलाई चुम्बन गर्ने नायिका भनेर कसैले कमेन्ट गरेमा सबैखाले रोल गर्ने क्षमता भएकी पो हुँ भनेर मुखाले जवाफ दिने गरेकी छिन् । यस्ती बहुमुखि प्रतिभाकी धनीलाई चुम्बन गर्ने रोलमात्रै किन अफर गरिएका होलान् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत