Love&sex

Online nepali filmy khabar

Wednesday, October 8, 2014

नेपाल प्रहरीको अपराध की महानता ?

         
नेपाल प्रहरी नेपालि र नेपालको शान्ति सुरक्षाको निम्ति सदा तैनाथ छन् उहाँहरु प्रति म र सारा नेपालि आभारी छन् ,
तर नेपाल प्रहरीले कताकता अपराध गर्ने र गराउने काममा पनि उत्तिकै आगाडी छन् जस्तो पनि लाग्छ बिदेशी रक्सी चोक -चोकका किराना पसल,होटल,हर कुनै ठाउमा पनि बिक्रि वितरण भैरहेको र उक्त ठाउमा बसेर त्यहि रक्सी संगै मोज मस्ती पनि गरिरहेका हुन्छन त्यहि प्रहरी ,तर आज गाउका बेरोजगारी महिला दिदी बैनीले अर्गानिक रक्सी बनाएर आफ्नो र परिवारको गुजारा गरि छाक टार्दै अझ छोरा छोरि लाइ शिक्षा पनि दिइराखेका छन् झन् सरकार ले विकल्प खोजेर ब्यबस्थित गर्नु त कताहो कता त्यहि गाउले दिदि बैनीको हात भाँच्ने काम गरेर ठुलै महान कार्य गरेको सम्झन्छन नेपाल प्रहरी सक्छौ भने बिदेस बाट आउने महंगा रक्सी लाइ रोक लगाउ सरकार, जय नेपाल प्रहरी

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत