Love&sex

Online nepali filmy khabar

Saturday, July 4, 2015

पोख्ररेलिले मन पराय टिचर को च्यारीटि, ,साउन बाट पोखरामा प्रर्दशन हुदै


chitwan
गत साताबाट हेटौडामा प्रर्दशन भएर दर्शकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘टिचर’ को  शनिबार पोखरामा च्यारिटि गरिएको छ ।
पोखराको बिन्दबासिनि हलमा लेक सिटि हस्पीटलले भूकम्प प्रभावितको सहयोगार्थ च्यारिटि गरको हो । फिल्म हेर्न साँझ परेको पानीको प्रवाह नगरि हल पुगेका दर्शकहरुले सन्देश मुलक र यथार्थपरक फिल्म बनाएको भन्दै निर्देशक शोभित बस्नेत र सम्पूर्ण टिमलाई बधाई दिएका थिए । दर्शकबाट पाएको मायाले आफूलाई अर्को फिल्म निर्माणका लागी हौसला मिलेको निर्माता शिबकुमार रकालले बताए ।
शिक्षकहरुको बास्तबीक जिबन लाई चित्रण गरिएको फिल्म टिचरलाई आगामि साउन दोस्रो साताबाट पोखरामा प्रर्दशन गरिने निर्देशक बस्नेतले जानकारी दिए । सलोन फिल्मसको व्यानरमा बनेको टिचरमा कुशल थापा, उमा कार्की, सलिना बस्नेत, पुरन थापा, लय सँग्रौलालगाएतको अभिनय रहेको छ । फिल्ममा विन्दीया रानी प्रस्तुतकर्ता, शुसिल पगेनी शब्द टँक बुढाथोकि र प्याट्रिक सिटलिङको संगीत, राजेन्द्र खड्गीको द्धन्द रहेको छ ।
काठमाडौंमा र मकवानपुरका बिभिन्न ठाउँहरुमा फिल्मको छायँकन गरिएको छ ।




No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत