Love&sex

Online nepali filmy khabar

Monday, July 6, 2015

पढाई संग -संगै मोडलिङ गर्दै सुनिता

  सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल सुनिता उपाध्य  पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयको छैन  ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् ।s.l.c पास गरे नर्सिङ्ग पढ्ने सोच बनायाकी सुनिता पढाई संगै मोडलिङ लाई पनि अगाडी बढाउने सोचमा छिन्
धादिंग मा  जन्मिएकी मोडल   सुनिता  मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ संघर्ष गरिरहेकी छन्

 काठमाडौंमा बसेर पढाई संगै  मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको मेरो मामु  बाबा को  समर्थने नै आज यो क्षेत्रमा लागिपरेकी छु ’  उनले भनिन् – ‘राम्रो अबशर पाय चाडै  म्युजिक भिडियो गर्ने सोचमा आफु रहेको बताउछिन् 

भबिष्यमा एक सफल मोडलको रुपमा सुनिता लाई देख्नन पाउ हाम्रो सुभकामना








No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत