Monday, December 14, 2015

नब गायक रोहन जंग कार्कीको आधुनिक गीति संग्रह संजोक एल्बम सार्बजनिक







संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह सार्बजनिक गरियको छ आइतबार एक कार्यक्रमको आयोजना गरि संग्रहको बिमोचन गरियको हो उच्च माध्यमिक बिधालय संघ (हिसान) कास्कीका अदय्क्षा बाबुराम पन्तले संग्रह सार्बजनिक गरे संग्रहमा सुर्य खड्का बिखर्ची , सर्स्वोती श्रेष्ठ 'सरु' पूर्ण बहादुर श्रेष्ठ र कोबिदेशार्ण उपाध्या दुवार रचित गित समाबेश गरियको ठुलुन्गले जानकारी दिय/


संजोक्ले म पनि त् जादैछु म घुम्दै जादा कहिले आउ बोलका गीति संग्रहमा समाबेश गरियको छ उक्त गीतहरुमा कलाकार रोहण जंग कार्की उमेश राई संजु लिम्बु पूर्ण बहादुर श्रेष्ठ र काजिमान राइको स्वर छ I