Tuesday, September 12, 2017

निश्चलको सुन्दरताले हंगामा

उमेरले सानी भएपनि सुन्दरताले निकै भरिपुर्ण भएकी निश्चल शर्मा काठमाडौँ बस्दै आइरहेकी छन् उनि सानै उमेर देखी नेपालि गीत संगीत र डान्स लाइ बिशेस रुचि साथ लिन्थिन र स्कुल पढ्दा देखि नै उनि उक्त क्षेत्रलाइ अंगाल्दै आइरहेकी छन् भने म्युजिक भिडियो को लागि धेरै नै अपहर पनि आइरहेको र हाल पढाइलाइ प्रथामिकता दिएको बताउछिन भने आफुलाई सुहाउने खालको कुनै फिल्मी,या म्युजिक क्षेत्रबाट अफर आएमा उक्त क्षेत्रमा काम गर्ने गर्ने सोच पनि भएको बताउछिन /
आगामी दिनमा निश्चल शर्मा यो क्षेत्रमा अगाडी बढ्न सकुन हाम्रो शुभकामना


 

न सोध तिमी मलाइ मदिरा किन पियको

        न सोध तिमी मलाइ मदिरा किन पियको भन्दैछन-निरन्जन भर्खर मात्रै क्षितिज कृयशन प्रस्तुत रहेको न सोध तिमी मलाइ को म्युजिक भिडियो सलिना म्युजिक ले बजार मा लेरायको छ।जस्मा स्वर।सङ्गीत।शब्द निर्दोस जीवन को रहेको छ भने यस्लाइ क्यामेरामा कैद गर्ने काम नारायण भन्डारी ले गरेका छन साथै सुजन शाही को सम्पादन तथा सुजन अनिमेष अधिकारिको निर्देशन रहेको यो भिडियो लाई आफ्नो जादुमय मेक अप ले राम्रो बनायकी छिन सबिना चौधरिले भने यस गीतमा फिचरीङ्ग निरन्जन पान्डे सुर्य नेपाली र प्रबिना कार्की को रहेको छ ।

https://www.youtube.com/watch?v=c6EY_H4OlW4&feature=youtu.be 

Saturday, September 9, 2017

‘म यस्तो गाउँछु २’ को सिक्वेल बन्ने भएको छ पल र पुजाकै जोडी, जोडिए सलोन पनि



यस वर्षको पहिलो सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने भएको छ । निर्देशक सुदर्शन थापाको जन्मदिन पारेर ‘म यस्तो गाउँछु २’ बन्ने बुधबार जानकारी गराइएको हो । थापाको निर्देशन रहने फिल्ममा पूजा शर्मा र पल शाहको जोडी दोहोरिने छ भने नायक सलोन बस्नेत थपिएका छन् । सलोनले प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर २’ बाट प्रशंसा पाइरहेका छन् ।





अर्को वर्ष प्रदर्शन गर्ने गरी ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन थालिने निर्देशन थापाले बताएका छन् ।

Friday, September 8, 2017

मोड्लिङ्गमा सागरको डेब्यु



   दाङ्ग घोराही का सागर जि सि र्याम्प।मोडल।हुन।उनिलाइ स्टेज मा मात्र होइन गीत मा मोड्लिङ्ग गर्ने रहर पलायको छ।२२ बर्शिय चक्लेटी सागर छिट्टै एउटा म्युजिक भिडियो।बाट डेब्यु गर्दै छन।१२ कक्षा सकेर बसेका आजभोली नित्य र अभिनया सिकि रहेका छन

र्याम्प।मोडल।हुन।उनिलाइ स्टेज मा मात्र होइन गीत मा मोड्लिङ्ग गर्ने रहर पलायको छ।२२बर्षिया चक्लेटी सागर छिट्टै एउटा म्युजिक भिडियो।बाट डेब्यु गर्दै छन।१२ कक्षा सकेर बसेका आजभोली नित्य र अभिनय सिकि रहेका छन