तापलेजुङ्ग मा जन्मियर नेपाली कलाकरिता मा हुमियकी अनिता लिम्बु हाल U.K .मा बसेर आफ्नु मोडलिङ करियर लाईअगाडी बडाउदै छिन/ U.K बाट नै उनले अफ्रिकन सिंगर Lamont chitepo.को इनलिस गित मा समेत मिउजिक भिडीयो मा अभिनय गरीसकेकी छिन्/

सानै उमेरदेखि मोडलिङ रुचाउने अनिता लिम्बु पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयो ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । अनिता लिम्बु को मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने अनिता लिम्बु को धारणा छ ।

U.K . मा उनले धेरै रनउय जित्न सफल भयकि छिन{oxford fashion week ko 10 season,uk ko birmingham rule the runway;uk ko swindon ma bhako sundari pratiyogita ma talent round ra charity round winner and runner up,kaira runway ,5 ma runway model }

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत