Tuesday, October 14, 2014

श्रीमानकी प्रेमीकालाई यो हाल (फोटो फिचर)


श्रीमानकी प्रेमीकालाई यो हाल

उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो ।


यो दृष्य हो चीन हेनान प्रान्तस्थित पियुयाङ शहरको ।


आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि एक महिलाले यी महिलालाई यो हात बनाएकी हुन् ।

३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।

हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ ।




महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे ।

पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।


चीनमा यस्ता घटना नियमित हुने गर्छन् ।



कुनै पनि महिलाले आफ्नो पतिसँग कुनै महिलाको अनैतीक सम्बन्ध छ भन्ने थाहा पाए भने पतिलाई नभएर त्यसरी सम्बन्धमा आउने महिलालाई नाङ्गे झार पार्छन् ।



गत महिला पनी चीनमा यस्तै घटना भएको थियो ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत