Sunday, October 12, 2014

तिर्सनाको नांगिने क्रम अझै पनि जारि


अविवाहिता तिर्सना भर्जिन होइन 

धादिङ क्षेत्र नंवर १ सल्यानटारकी तन्नेरी तिर्सना बुढाथोकीले व्हात ईज लब, कालोपुल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्रमा अभिनय गर्ने सानैदेखिको तृष्णा अनि नायिका बन्ने सपना नै तिर्सनाको थियो । त्यस तृष्णालाई साकार पार्न एसएलसीमा गाउँ टप गरेर काठमाडौंमा पाँच बर्ष अगाडि कलेज पढ्न आएयता फिल्मलाइनमा संघर्ष गर्न थालेको बताउने उनी फिल्म खेल्न निक्कै कठिनाइ भएको भन्छिन् ।






पाइलैपिच्छे अनेकन शर्तनाम तेर्सिने भएवाट हिरोइन बन्ने सपनामा ब्रेक लाग्ने पो हो कि भन्ने उनमा डर नभएको पनि होइन । यद्यपि, त्यस्ता शर्तनामलाई कुल्चेरै भएपनि अगाडि बढ्न सकेकोमा उनी आफूलाई भाग्यमानी नै संझने गरेकी छन् । ग्लेमर लाइन भएकैले फिल्म लाइनमा बढी नै रसिकहरु भेट्निे गरेको र उनीहरुको कुरैवाट उनीहरुले के भन्न खोजिरहेको तथा उनीहरुले आफूवाट के चाहिरहेको पहिला नै थाहा पाउने गरेकोले बचके रहन सकेको बताउदै संझौतामा फिल्म खेलेको भए, दर्जनौ चलचित्रको हिरोइन वनिसकेको हुनेथिए भनेकी छन् ।

शरीर विच्छाएर हिरोइन बन्ने कुनै चाहना नभएको र त्यस्तो कार्य आफूवाट हालसम्म नगरेको र भविष्यमा पनि नगर्ने संकल्प समेत गरेकी तिर्सना अविवाहित अवश्य हुन् । उनको भनाईमा उनी कुमारी भने होइनन् । सानैमा १२ बर्षको उमेरमा गाउँमा घाँस–दाउरा गर्ने क्रममा ठट्टैमा यौनसंपर्क भएको खुलेरै भन्न नचुक्ने उनी अन्जानमा भएको उक्त संवन्धलाई सेक्स अनुभव भन्ने कि नभन्ने ? उनी आफै लजाउदै भन्छिन्—“जुन मेरो अन्जानमा भएको गल्ती हो ।”

सेक्स संवन्धी जानकारी माध्यमिक कक्षा पढ्ने क्रममा स्वास्थ्य शिक्षावाट थाहा भएको हो । स्वास्थ्य शिक्षा पढ्ने क्रममा शिक्षकले सेक्स संवन्धमा पढाउदा लाजले शिर उचाल्न समेत गाह्रो भएको त्यो पललाई उनले विर्सेकी छैनन् । यसो हुनुमा यौन शिक्षालाई व्यावहारिक शिक्षाको रुपमा पहिला नदिने गरेकोले त्यस्तो अवस्था आइपरेको यथार्थता वताउने उनी युवा पुस्तालाई यौन शिक्षा आवश्यक भएको जिकिर गर्छिन् ।









समयमा यौन शिक्षा दिन सकियो भने, सामाजिक विकृति नआउने तर्क गर्दै यो शिक्षा व्यावहारिक शिक्षा नै भएको र मानिसको जिन्दगीमा जानेर होस् या नजानिकन सिक्नेै पर्ने तथा बुझ्नै पर्ने कुरा पनि हो भनेर उनले भनेकी छन्। नंवरी नायिका बन्ने सोचमा रहेकी उनी हाल फिल्मलाइनमा कडा मेहनत गरिरहेकी छन् । अवश्य पनि म नंबरी नायिका बन्नेछु । यो उनको प्रतिज्ञा पनि हो ।







Tirsana Budhathoki
16 hrs ·
la vanus keke vannu chhha din tapaiko kuro tapaiko bujai tapaiharuko photo mero sahane sakti chha mero .......












No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत