Saturday, December 30, 2017
Tuesday, September 12, 2017
निश्चलको सुन्दरताले हंगामा
उमेरले सानी भएपनि सुन्दरताले निकै भरिपुर्ण भएकी निश्चल शर्मा काठमाडौँ बस्दै आइरहेकी छन् उनि सानै उमेर देखी नेपालि गीत संगीत र डान्स लाइ बिशेस रुचि साथ लिन्थिन र स्कुल पढ्दा देखि नै उनि उक्त क्षेत्रलाइ अंगाल्दै आइरहेकी छन् भने म्युजिक भिडियो को लागि धेरै नै अपहर पनि आइरहेको र हाल पढाइलाइ प्रथामिकता दिएको बताउछिन भने आफुलाई सुहाउने खालको कुनै फिल्मी,या म्युजिक क्षेत्रबाट अफर आएमा उक्त क्षेत्रमा काम गर्ने गर्ने सोच पनि भएको बताउछिन /
आगामी दिनमा निश्चल शर्मा यो क्षेत्रमा अगाडी बढ्न सकुन हाम्रो शुभकामना
न सोध तिमी मलाइ मदिरा किन पियको
न सोध तिमी मलाइ मदिरा किन पियको भन्दैछन-निरन्जन भर्खर मात्रै क्षितिज कृयशन प्रस्तुत रहेको न सोध तिमी मलाइ को म्युजिक भिडियो सलिना म्युजिक ले बजार मा लेरायको छ।जस्मा स्वर।सङ्गीत।शब्द निर्दोस जीवन को रहेको छ भने यस्लाइ क्यामेरामा कैद गर्ने काम नारायण भन्डारी ले गरेका छन साथै सुजन शाही को सम्पादन तथा सुजन अनिमेष अधिकारिको निर्देशन रहेको यो भिडियो लाई आफ्नो जादुमय मेक अप ले राम्रो बनायकी छिन सबिना चौधरिले भने यस गीतमा फिचरीङ्ग निरन्जन पान्डे सुर्य नेपाली र प्रबिना कार्की को रहेको छ ।
https://www.youtube.com/watch?v=c6EY_H4OlW4&feature=youtu.be
https://www.youtube.com/watch?v=c6EY_H4OlW4&feature=youtu.be
Saturday, September 9, 2017
‘म यस्तो गाउँछु २’ को सिक्वेल बन्ने भएको छ पल र पुजाकै जोडी, जोडिए सलोन पनि
यस वर्षको पहिलो सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने भएको छ । निर्देशक सुदर्शन थापाको जन्मदिन पारेर ‘म यस्तो गाउँछु २’ बन्ने बुधबार जानकारी गराइएको हो । थापाको निर्देशन रहने फिल्ममा पूजा शर्मा र पल शाहको जोडी दोहोरिने छ भने नायक सलोन बस्नेत थपिएका छन् । सलोनले प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर २’ बाट प्रशंसा पाइरहेका छन् ।

अर्को वर्ष प्रदर्शन गर्ने गरी ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन थालिने निर्देशन थापाले बताएका छन् ।
Friday, September 8, 2017
मोड्लिङ्गमा सागरको डेब्यु
दाङ्ग घोराही का सागर जि सि र्याम्प।मोडल।हुन।उनिलाइ स्टेज मा मात्र होइन गीत मा मोड्लिङ्ग गर्ने रहर पलायको छ।२२ बर्शिय चक्लेटी सागर छिट्टै एउटा म्युजिक भिडियो।बाट डेब्यु गर्दै छन।१२ कक्षा सकेर बसेका आजभोली नित्य र अभिनया सिकि रहेका छन
र्याम्प।मोडल।हुन।उनिलाइ स्टेज मा मात्र होइन गीत मा मोड्लिङ्ग गर्ने रहर पलायको छ।२२बर्षिया चक्लेटी सागर छिट्टै एउटा म्युजिक भिडियो।बाट डेब्यु गर्दै छन।१२ कक्षा सकेर बसेका आजभोली नित्य र अभिनय सिकि रहेका छन
Friday, June 23, 2017
पुतलीको बिहे

जव हाम्रो प्रेमको हृदयमा
जराहरु फिजारिएपछि थाहा भो
यौवनका रसहरु मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरुले
काउकुति लगाउदै गिज्याउदा
एकपल्ट फेरि उही बिगतलाई सम्झियौँ
उही स्कुल अगाडि भेट हुदा
संगै घर बाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्योँ
उनको किताव बोकिदिदा
उनी फ्रकमा मिठाइ पोको पारी
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पबित्र माया र स्नेह
मिसिएको थियो
जव हाफछुट्टी हुन्थ्यो
उसै गरि भेटिन्थ्यौँ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौँ
कैयौ पालुवा पलाए होलान
कैयौ रातहरु मरेर
दिनहरु व्युझीए होलान
संग संगै हाम्रो उमेरमा मिसिएका रंगहरुले
हाम्रो मुटुलाई रंगाउदै
सरिर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरि जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
नदिको छाल ले छुट्टाएर झैँ गरि
दुइवटा किनार बनायो
अचानक केहि वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौँ
अनि नियाली रहेका थियौ दुबैले
आफ्ना नानि बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरि पुतली को बिहे गर्यौ
उसैगरी हामि पनि एक हुनु पर्छ
जसरि पुतली लाइ एक गरायौ
हिजो जुन सपना हाम्रो थियो
आज उनिहरूको थियो
हिजो हामिले पनि
पुतलिको बिहे गराएका थियौँ
आज उनिहरूले पनि
उसैगरि बिहे गराएका छन्
रामकृष्ण अनायास
कबिडाँडा
Tuesday, April 4, 2017
दुई यौनाङ्ग भएकी महिलाका दुःखः दुई वटा पाइन्ट लगाउनुपर्थ्यो
अनलाइन खबर
निक्की दुई यौनाङ्ग लिएर जन्मेकी थिइन् । यसबाट उनले धेरै दुःख पाइन् । १७ वर्षकी भएपछि मात्रै उनले आफ्ना दुई योनी भएको थाहा पाएकी थिइन् । उनको महिनावारी असामान्यरुपमा लामो हुन्थ्यो । यसले गर्दा असैह्य पीडाबाट गुगज्रिनुपर्थ्यो ।
निक्कीले पटक-पटक गर्भपतन गराइन् । अन्ततः उनले शल्यक्रिया गरेर आफ्नो गर्भाशय नै हटाउनुर्यो ।
महिनाबारीका बेला निक्की केही पनि गर्न सक्दिन थिइन् । उनको महिनावारी नै सातदेखि २८ दिनसम्म चल्थ्यो ।
‘एकपटक त ६ महिनासम्म निरन्तर रगत आइरह्यो । कयौंपटक म दुईवटा पाइन्ट लगाएर हिड्थेँ, किनकी सेनिटर नेपकिनले पनि एउटा सीमासम्म मात्रै काम गथ्र्यो,’ निक्कीले भनिन् ।
लगभग २० वर्षअगाडि निक्कीको भेट एन्डीसँग भएको थियो । सन् २०१४ मा उनीहरुले बिहे गरे । बिहेपछि दुवैलाई बच्चाको तिर्संना जाग्यो ।
निक्कीले भनिन्, ‘मैले तीनपटक गर्भपतन गराउनुपर्यो । जब मैले गर्भधारण गर्न चाहन्थेँ, गर्भपतन गराउनु परिहाल्थ्यो । यस्तोमा मेरो शरीरको उर्जा सकिँदै गएको थियो भने मन निराशाले भरिएको थियो ।’
विशेषज्ञहरुको भनाइ छ कि आनुवंशिक बिसंगतिका कारण दुई गुप्तांग हुनेगर्छ । अमेरिकाको मायो क्लिनिकका अनुसार गर्भाशयमा स्त्री भूण दुई साना ट्यूवहरु आपसमा मिलेर बन्छन् । तर, कहिलेकाहीँ यो प्रक्रिया अधुरै रहन्छ ।
ट्यूवहरु पूर्णरुपमा एकसाथ भएनन् भने दुई अलग-अलग संरचना विकसित हुन्छन् । कतिपय अवस्थामा एउटा एकदमै पातलो टिस्यू गुप्तांगमा विभाजित हुन्छ । यसको परिणामस्वरुप दुई गुप्तांग खुल्छन् । र दुई गर्भाशयसमेत हुन्छन् ।
मायो क्लिनिकको वेबसाइटमा भनिएको छ, ‘दुई गर्भाशय भएका भएका महिला हत्पति आमा बन्न सक्दैनन् । गर्भधारण भएपछि पनि गर्भपातको आशंका हुन्छ । यस्तो अवस्थामा किड्नीसँग जोडिएका समस्याको पनि सामना गर्नुपर्छ ।’
आखिरमा निक्कीले शल्यक्रियाबाट दुवै गर्भाशयलाई निकालिदिने निर्णय लिइन् । यसको मतलब अब उनी आमा बन्ने सम्भावना पूर्णरुपमा अन्त्य भएको छ । शल्यक्रियापछि आफू सामान्य गुप्तांग लिएर बाँचिरहेको निक्की बताउँछिन् ।

Subscribe to:
Posts (Atom)