Wednesday, September 17, 2014

फिल्म ''उत्सव''


          भाद्र २० गतेदेखि उपत्यकामा मात्र रिलिज भएको फिल्म ''उत्सव'' असोज ३ गते देखि मोफोसलका हलहरुमा रिलिज हुने भएको छ । उपत्यका बाट मध्यम प्रतिक्रिया पाएको फिल्मले मोफोसलका दर्शकबाट भने कस्तो प्रतिक्रिया पाउने हो हो हेरन बाकी छ । उत्सवलाई कुमार भटराईले निर्देशन गरेका हुन् भने फिल्का निर्माता हुन पुराना निर्माता शेखर कोइराला ।गौरव पहाडी, सौगात मल्ल, प्रकृति श्रेष्ठ, संजोग कोईराला, मेनका प्रधान लगाएतका कलाकार को प्रमुक भूमिका रहेको फिल्ममा संगीत सुरेश राई को रहेको छ








No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत