Monday, September 29, 2014

कलाकार तथा मोडेल सोनीका कार्कीको शुभकामना।।

दशैमा दुर्गा भवानी दाहिने रहुन,तिहारमा लक्ष्मीले बास गरुन,सम्पूर्ण नेपालीको घर आगनमादुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन।।
बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि।
झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि।। साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस ।।
रिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश । यही छ मेरो भावना बिजया दशमिको हार्दिक मङगलमय शुभकामना।
शुभकामना।।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत