Monday, September 29, 2014

गलमा उनको तस्वीर कट्रिना कैफ भन्दा पाच गुणा बढी, ऐश्वर्या भन्दा दुई गुणा र करिना भनदा नौ गुण बढी खोजिएको र हेरिएको छ ।



सर्वाधिक गुगलमा खोजिने सेलिब्रिटीको सूचीमा सनी लिओन



पोर्न स्टार सनी लिओन बलिउडमा सर्वाधिक गुगलमा खोजिने सेलिब्रिटीको सूचीमा परेकी छन् । सन्नी लियोन भारतमा सर्वाधिक गुगल खोजीमा परेकी हुन् । उनले भारतीय अभिनेत्रीहरु क्याट्रिना कैफ, करिना कपुर र ऐश्वर्य राय बच्चनलाई पछि छोडेकी छिन् ।




भारतीय टेलिभिजन च्यानल विगबोसको पाचौ संसकरणमा सहभागी भएकी क्यानेडेली पोर्न स्टार सनी लिओन गुगलमा खोजिने सेलिब्रेटिको सूचिमा भारतकी चर्चीत अभिनेत्रीहरु ऐश्वर्या राय, कट्रिना कैफ र करिना कपुरलाई समेत उछिनेकि छिन ।

भारतीय सन्चारमाध्यमहरुका अनुसार गुगलमा उनको तस्वीर कट्रिना कैफ भन्दा पाच गुणा बढी, ऐश्वर्या भन्दा दुई गुणा र करिना भनदा नौ गुण बढी खोजिएको र हेरिएको छ ।

भारतीय मुलकी क्यानेडेली नागरिक सनि क्यानाडाकी चर्चित पोर्न स्टार हुन । हाल बिगबोसको घरमा रहेकी सनीलाई महेश भट्टले निर्माण गर्ने तयारी गरेको जिस्म २ मा अभिनयकालागी प्रस्ताव गरेका छन् । जसका कारण उनको बलिउड र भारतीय सन्चारमाध्यमहरुमा झनै चर्चा बढेर गएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत