Wednesday, September 17, 2014

पालुङ्मा सरीताको साङ्गीतिक धमका

गायिका सरिताले गीत गाउने कला मात्रा होइन दर्शकको मन तान्ने र
मोहित बनाउन पनि सिपालु छन्


थाहा महोत्सव २०७१ पालुङ्मा गायिका सरीता ले हेर्दा हेर्दै भन्दै स्टेजमा उफ्रदै गर्दा आयोजक समितिका पदधिकारी लगायत दर्शक हूटिङ गर्दै स्टेजमा अघी बढदै थिए बेला बेलाम थाहा रूप चन्द्र बिस्टका बारेमा मुक्त कन्ठले प्रसंशा गर्दै अझ दर्शक हरुलाई जिस्क्यौदै प्रोग्राम चलाउने सरीताको स्टाईल असाध्यै हिट ठहरियो । । ।

गायिका सरिताले गीत गाउने कला मात्रा होइन दर्शकको मन तान्ने र मोहित बनाउन पनि सिपालु छन् आज सम्म दर्जनौ गीत गाएर हजारौ स्रोताको मन तान्नसफल गायिका हुन पनि सफल भएकी छन् थाहा महोत्सव २०७१ पालुङ्मामा आफ्ना गीत मद्धे १० वटा गीत गएर दर्सकको मन तान्ना सफल पनि भइन

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत