विक्रम संवत् २०७१ साल असोज १७ गते शुक्रबार विजयादशमीको शुभ उपलक्ष्यमा घटस्थापनादेखि आरम्भ गरिएको नवदुर्गा भवानीको पूजा विसर्जन गरी टीका थाप्नका लागि टीका साइत बिहान १० बजेर २५ मिनेटमा जुरेको छ ।
ज्योतिषी पण्डित ओजराज लोहनीका अनुसार विजयादशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गा विसर्जन गरेर गुरु, पिता, माता तथा मान्यजनहरूबाट टीका ग्रहण गर्नु शुभ हुन्छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत