Tuesday, October 7, 2014

अनौठो रेष्टुरेन्ट : जहाँ यौनांग खुवाइन्छ


ताइवान सिटीलाई उसैपनि उन्मुक्त सहर भनिन्छ । त्यहाँ मनोरञ्जनका अनेक माध्यम छन् र विभिन्न चिजको अनुभव गर्न पाइन्छ पनि ।

खाने मामिलामा समेत ताइवानको अनुभुति भिन्न हुनसक्छ । अझ हालै संचालनमा आएको यौनभाव रेष्टुरेन्टले खानुको मज्जालाई बेग्लै स्वाद दिलाइदिन सक्छ ।



ताइवानको खाओसिउङमा खुलेको फन्नी सेक्स रेष्टुरेन्ट देशकै पहिलो त्यस्तो रेष्टुरेन्ट हो जसले खानुका अलवा दृश्यको माध्यमबाट यौनिकताको स्वाद समेत चखाउनेछ ।

रेष्टुरेन्टमा विभिन्न खाले यौनखेलौना, यौनिक भाव दर्साउने कलाकृति छन् । सबैभन्दा महत्वपूर्ण कुरा त रेष्टुरेन्टमा पकाइने खानाका परिकार समेत महिला तथा पुरुषका यौनांगकै स्वरुपका रहेका छन् ।




No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत