Wednesday, October 29, 2014

तस्बिरमा यस्तो छ ‘एउटा साथी’



सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘एउटा साथी’ आउँदो साता कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सञ्चारकर्मी सुवेदीको यो पहिलो निर्देशकिय फिल्म हो । ‘एउटा साथी’ युवा पुस्ताको प्रेम कथामा आधारित छ । 

फिल्म ‘एउटा साथी’ मा सफल फिल्म ‘होस्टेल’ का कलाकारद्धय सलोन बस्नेत र रिस्ता बस्नेतसँगै जोन तामाङ, अभिनेत्री अनु शाह, करिष्मा श्रेष्ठ, शिशिर भण्डारीको अभिनय छ । राम खनालको निर्माण रहेको फिल्म ‘एउटा साथी’ मा टंक बुढाथोकीको संगीत छ । सुमन कुमार तण्डुकार फिल्मका छायाँकार हुन् । 

प्रदर्शनमा आउन तीन दिन मात्रै बाँकी रहेको फिल्म ‘एउटा साथी’ तस्बिरमा यस्तो छ :



No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत