Sunday, October 26, 2014

देउसी भैलो को रकम बृधाश्रम लाई सयोग


पोखरा बाट हाम्रो सम्बाद दाता रोहित जुङ्ग कार्की को अनुसार 
कहुन्खोला जागरण समूह वडा न : १३ ले आयोजना गरेको देउसी भैलो कार्यक्रममा संकलन भयका केहि पैसाहरु मध्यमा ५,००० रुपिया पोखरा बृधाश्रम, सीता पाइला वडा न: १७ मा बृधा आमा बुवाहरुलाई हस्तान्तरण गरेको छ I 


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत