हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
गजलकार त्रय पुष्प अधिकारी अञ्जलिको "वाह ! काठमान्डु ", बिजयराज ज्ञवालीको"" सिरानीमा "जून र प्रभाकर पन्डितको "समय " को यही असोज २५ गते "पलेटीमा गजल "मा एक भव्य समारोह का बीच बिमोचन गरिने भएकाले सो कार्यक्रममा यहाँको गरिमामय उपस्थिति का लागि हार्दिक निमन्त्रणा गर्दछौँ । स्थान : सगुन पार्टी प्यालेस ,शिवमन्दिर परिसर समय ी साँझ ५ बजे मिति :२०७१ असोज २५ गते आयोजक: अग्रगामी समाज नेपाल
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत