Tuesday, October 21, 2014

लुङ्गी लगाएपछि सन्नीको भाउ २ करोड ४० लाख

बलिउडमा जम्दै गरेकी पूर्व पोर्नस्टार सन्नी लियोन अरु भन्दा महंगी हुन थालेकी छिन् ।
पछिल्लो पटक तुलगु चलचित्र 'करेन्ट थीगा' मा आइटम डान्स गर्ने सममया सनी लियोनले लुंगी लगाएकी थिइन् । यो चलचित्रमा उनको पहिरन 'चेन्नई एक्सप्रेस' मा लुंगी डान्स गरेकी दिपिका पादुकोणसँग हुबहु मिल्छ ।


यसमा उनले बेल्ट र चश्मामात्र थपेकी छिन् ।

तर यही गीतकै कारण उनी महंगी भएकी छिन् । उनले यो गीतका लागि मात्र १ करोड ५० लाख भारु अर्थात रु २ करोड ४० लाख भन्दा बढी लिएको बताइन्छ ।

केवल ५ मिनेटका लागि उनले २ करोड ४० लाख लिएकी हुन् । 


उनले झनपछि झन आफ्नो भाउ बढाउँदै लगेकी छिन् ।

उनलाई फिल्ममा राख्न निर्देशकहरु पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत