Thursday, February 23, 2017

दिपक राज को चाहिदैन बोलको गीत रेकर्डिङ्ग हुँदै

         हिलेका ब्यस्त सङ्गितकार दिपक राज बिश्वकर्मा र रजिना श्रेस्ठको युगल स्वर मा एउटा गीत रेकर्डिङ्ग हुँदै गर्दा गीतले बजार तताउने अनुमान संगीत बजारमा गरिएको छ ।पेशाले देशको पहारे दार दिपक जन्म थलो
चितवन छोडेर काठ्मान्डौमा बस्नु हुन्छ । छिट्टै बजारमा लेराउन लागिएको यो अल्बम को गीत धमाधम पिक डिजिटल मा रेकर्डिङ्ग हुँदै छ ।यस गीतमा दिपक राज को शब्द संगीत सुन्न सक्नु हुनेछ ।यस गीतको भिडिओ पनि छिट्टै बजार्मा लेराउने र ऐले को समयमा भिडिओ बिना गीतको कुनै औचित्य नि नहुने बताउनु भयो

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत