Tuesday, September 23, 2014

आफुलाई सेक्स डल बनाउन मोडलले खर्चिइन् आधा करोड


आफुलाई सेक्स डल बनाउन मोडलले खर्चिइन् आधा करोड (फोटोफिचर सहित)





आफुलाई वास्तविक जिवनकै यौन खेलौनामा परिणत गर्नका लागि एकजना चर्चित मोडलले झण्डै आधा करोड रुपैयाँ खर्च गरेकी छिन् ।

फ्रान्सकी भिक्टोरिया वाइल्ड नामकी मोडलले आफ्नो नितम्ब, वक्षस्थल तथा आँखिभौँलाई अत्यन्तै ठूलो बनाएर आफुलाई सेक्स डलजस्तै बनाउनका लागि ५० हजार डलर खर्च गरेर प्लास्टिक सर्जरी गराएकी छिन् ।



३ पटक सम्म वक्षस्थलको सर्जरी गराएर उनले आफ्नो वक्षस्थललाई ३२ जी मा पूराएकी छिन् जसका लागि २५ हजार पाउण्ड खर्च भयो । त्यस्तै राइनोप्लास्टी, नितम्बको प्रत्यारोपणका साथै ओँठको समेत स्थायी प्रत्यारोपण उनले गराएकी छिन् ।

आफुले मोडलिङबाट कमाएको रकमका साथै आफ्नो प्रेमीले गरेको आर्थिक सहयोगबाट उनले आफ्नो सर्जरीको खर्च जुटाइन् ।

‘को मान्छे यौन खेलौनाजस्तो बन्न चाहन्न र ? साँच्चीकै कामूक रुप । मानिसले सडकमा हिड्दा मैमाथि नजर लगाउँछन् । मलाई आफ्नो जिउप्रति निकै माया लाग्छ’ उनी भन्छिन् ।



आफ्नो जिउ निकै दुब्लो पातलो हुनुका साथै आफ्नो वक्षस्थल पनि निकै सानो भएका कारण आफुलाई सबैले बार्बी डल भन्ने गरेका कारण उनको चित्त दुखेको रहेछ ।

सर्जरी गर्नुअघि यस्ती थिइन् भिक्टोरिया

त्यसैले उनले आफ्नो जिउलाई सेक्सी र स्वप्निल बनाउनका लागि उनले मोटो रकम खर्चिएकी हुन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत