Monday, September 29, 2014

यसरी देखाइन् इलियानाले मस्त जवानी (फोटो फिचरसहित)




‘मे तेरा हिरो’ सफल भएपश्चात ‘बर्फी’ डेब्यू हिरोइन इलियाना डिक्रुजको चर्चा खुबै चुलिएको छ । यो चलचित्रमा यी नायिकाको हट अवतार देख्न सकिन्छ । यसैक्रममा उनले हालै मात्र एक हट फोटोसुट गराएकी छिन् ।

कालो विकिनीमा इलियानाले गराएको फोटोसुटमा उनको मस्त जवानी देखिएको छ । ‘म्यान’ म्यागेजिनका लागि उनले यस्तो गरमागरम फोटोसुट गराएकी हुन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत