Tuesday, September 23, 2014

ह्याकरले सेक्स गरेको तस्वीर लीक गरिदिएपछि ।




पछिल्लो समय हलिउड स्टारहरुलाई ह्याकरले तनाव दिन थालेका छन । थुप्रै हलिउड स्टारलाई निशाना बनाएर ह्याकरले अनैतिक क्रियाकलाप गर्न थालेपछि उनीहरु हैरान भएका हुन । अहिले सबैभन्दा बढी समस्या हलिउड टिभी स्टार तथा मोडल किम कर्दाशियनलाई परेको छ । उनको मोबाइलमा रहेको केहि ब्यक्तिगत तस्वीरहरु ह्याक गरेर इन्टरनेटमा राखिएपछि उनलाई पर्नु पीर परेको छ ।तस्वीरहरुमा उनी नुहाइरहेको, नाङगै आराम गरिरहेको मात्र हैन सेक्स गरेको तस्वीरहरु समेत रहेका छन । त्यसैले उनको यी तस्वीरहरुले विश्व वजार नै तातिएको छ ।
उनीमात्र हैन हलिउड अभिनेत्री आब्रे प्लाजा, मैरी केट ओल्सेन, हैडन पैनेटिएर, लिलि सोकिस्कि लगायतको निजी तस्वीर तथा भिडियोहरु ह्याकरले सार्वजनिक गरिदिएका छन । केहि समय पहिले पनि जेनिफर लारेन्स सहितका केहि स्टारहरु ह्याकरको शिकार भएकी थिइन ।
Share !

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत