शाहरुख र ऐश्वर्याको रोमान्स
एजेन्सी मुम्बई,
‘देवदास’ सिनेमा पछि शाहरूख खान र ऐश्वर्या राय बच्चन फेरि सिनेमाको पर्दामा रोमान्स गर्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले रोहित शेट्टीको सिनेमामा जोडी बाँध्ने भएका हुन्।
शाहरुख र ऐश्वर्या सिनेमा खेल्न सहमत भइसकेका स्रोतले बताएको छ। रोहितले ‘चेन्नई एक्सप्रेस’ले सफल निर्देशन सँगै शाहरूख खानसँग आगामी सिनेमामा काम गर्ने बताउँदै आएका थिए।
हालै रोहित शेट्टीले ऐश्वर्यालाई भेटेर सिनेमाको प्रस्ताव गरेका थिए। सिनेमामा आफूले गर्ने भूमिकाको बारेमा रोहितसँग कुराकानी गरेपछि ऐश्वर्याले पनि उक्त सिनेमाका लागी मन्जुरी दिएकी छन्। रोहित यो जोडीलाई पर्दामा ल्याउन पाँउदा उत्साहित बनेका छन्।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत