दशैमा दुर्गा भवानी दाहिने रहुन,तिहारमा लक्ष्मीले बास गरुन,सम्पूर्ण नेपालीको घर आगनमादुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन।।
बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि।
झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि।। साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस ।।
हुरिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश । यही छ मेरो भावना बिजया दशमिको हार्दिक मङगलमय शुभकामना।


No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत