हार्दिक वधाई संगिता
हार्दिक वधाई सिजन मिडियाद्धारा आयोजीत टिभिएस मिस इकलेज २०१४मा सहभागीहरुको सिजिमोटोकप पेजमा सर्वाधीक फेशवुक लाइक अर्वाडमा प्रतियोगी नं ८ कि संगिता कार्कीले १४२५ लाइक प्राप्त गरि सिजिमोटोकप फेशवुक पपुलर अवार्ड जित्न सफल भएकी छिन । साथै (२०७१ साल असोज ३ गते )आज विहान ९ वजे देखि पछाडी गरिएको लाइक मान्य हुने छैन । आयोजक सिजन मिडिया TVS Jupiter MISS ECOLLEGE 2014 (Win Facebook Like Award )
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत