Thursday, September 18, 2014

‘सम्बोधन’ ले माघ १६ लाई आफ्नो प्रदर्शन मिति तोकेको छ ‘

 'सम्बोधन' शहीद दिवसको अवसर पारेर आउदो माघ १६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ 
Ramkrishna
भदौ २० गते बाट विस्थापित भएको फिल्म ‘सम्बोधन’ ले माघ १६ लाई आफ्नो प्रदर्शन मिति तोकेको छ ‘ ''होस्टेल' फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गरेका हेमराज विसी निर्देशित ।'सम्बोधन' शहीद दिवसको अवसर पारेर आउदो माघ १६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ  रेड रोज इन्टरटेनमेन्टको व्यानरमा निर्मित 'थ्रिलर' श्रेणीको चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट, प्रशान्त ताम्राकार, सुलेमान शंकर आदिको अभिनय रहेको छ । सरोज न्यौपाने र विष्णु लामाले निर्माण गरेको चलचित्रमा जयन जेको संगीत,सुरेन्द्र पौडेलको सम्पादन तथा रामेश्वर कार्कीको छायांकन रहेको छ | यसै चलचित्रबाट,राजनीति व्याकग्राउन्ड भएका स्व.वियू सभापती विनय भट्टले यसै फिल्मबाट नव नायकको रुपमा डेव्यु गरेका छन्

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत