‘टाइगर द रियल हिरो’ प्रर्दशन गर्ने तयारी
शुभेच्छा इन्टरटेन्मेन्टको प्रस्तुती टाइगर द हिरोरियल’ दशैं पछाडि प्रदर्शन हुने चर्चित युवा निर्देशक राजु गिरीकोे पछिल्लो चलचित्र ‘टाइगर द रियल हिरो’ दशैं पछाडी दर्शक प्रर्दशन गर्ने तयारी भैरहेको छ । चलचित्रलाई अन्तिम रुप दिने कार्य भैरहेको र दशैं पछाडी प्रदर्शन गर्ने तयारी भैरहेको कथा÷निर्देशक राजु गिरीले बताउनुभयो । चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको उहाँको भनाई छ ।
Ramkrishna

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत