Sunday, October 19, 2014

अर्को हिन्दी फिल्ममा अनुबन्धित भए सुनिल थापा



हिन्दि फिल्म मेरी कोम मा सुनिलले गरेको अभिनयको चर्चा सेलाउन नपाउदै उनि फेरी अर्को एक फिलममा अनुबन्धित भएका छन ।तर उनले अभिनय गर्ने नया फिल्म कुन ब्यानरको र कहिलेबाट निर्माण हुदैछ भन्ने बारेमा भने केहीपनि खुलाइएको छैन ।



तथापी आफु नयाँ फिल्ममा अनुबन्धित भएको कुरा एक हिन्दी पत्रिकामार्फत थापाले नै पुष्टि गरेका हुन ।पत्रिकामा थापाको नेपाली टोपी लगाएर ओस्कार चुम्ने चाहना रहेको समेत बताएको छ ।
यसअघि थापाले नायिका प्रियंका चोपडाको गुरुको भुमिकामा ‘मेरी कोम’मा अभिनय गरेर चौतर्फि चर्चा कमाएका थिए ।

यो संगे उनी बिग ब्यानर यशराज फिल्मसको ब्यानरमा आउनै हल्ला समेत भएको थियो ।











No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत