Sunday, October 26, 2014

डनको भाइटिका

 गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतमका सल्लाहकार प्रदिप नेपालकी पत्नी झुमा देवानले काठमाडौंका चर्चित डन चक्रे मिलनसँग भाइटीका लगाएकी छन् ।

चर्चित डन मिलन चक्रे र नेता नेपालको पत्नी देवानले संगै कुम जोडेर फोटो खिच्ने कार्यक्रम गरेका थिए । नेता नेपालको पत्नीले भाइटीका लगाएको तस्बिर नेता नेपालले आफ्नो फेसबुक वालमा राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत