बिहे गरेको ५ वर्षसम्म सन्तान नभएपछि झारफुक गर्न पुगेकी एक महिलालाई झुक्याएर बलात्कार गरेको आरोपमा डाँगीहाट ४ का धामी धनबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ, श्रेष्ठमाथि उपचारका लागि आएकी महिलालार्य २१ असोजमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ बलात्कार गरेको आरोप छ ।
श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलबारीले २३ असोजमा पक्राउ गरी जर्वजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत