टन्टलापुर घाममा पसिना बगाइरहेका भीमप्रसाद रावलको मोबाइलमा अनायास सन्देश आयो, पर्सि पानी पर्न सक्छ, धानबाली नष्ट हुन सक्छ । किसानले खेती गर्ने र बाली उठाउने कामका लागि सहयोग पुर्याउन जल तथा मौसम वित्रान विभागले सुरु गरेको यो नयाँ प्रयोग हो ।
यो पद्धतिले किसानलाई परम्परागत खेती प्रणालीबाट माथि उठ्न सहयोग पुग्ने उपेक्षा गरिएको छ । परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेका किसानलाई सहयोग पुर्याउन नयाँ प्रणाली अपनाएको विभागका महानिर्देशक सुरजकुमार वैद्यले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत