Saturday, October 11, 2014

पारस पक्राउ परेपछि राजावादीहरु निराश

           गाँजा सेवनको अभियोगमा बैंककमा पारस शाह पक्राउ परेपछि राजावादीहरु निराश भएका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ,फोटोमा गजडीजस्तै पारसको रुप देखेपछि उनीहरु खिन्न भएका हुन् ।
         हामीले राजा राजा भन्यौं, राजतन्त्र फर्काउन सर्घष पनि गरयौं तर जसका लागि यत्ति गर्यौं उनको हालत यस्तो छ, राप्रपा नेपालका एक केन्द्रीय सदस्यले भने ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत