२५ असोज, रौतहट । पूर्व स्वास्थ्य राज्यमन्त्री व्रजकिशोर सिंह पुनः नेपाली कांग्रेसमै फर्किएका छन् ।
कांग्रेस रौतहटद्वारा आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सूर्यबहादुर थापाले सिंहलाई टीका लगाएर पार्टीमा प्रवेश गराएका छन् ।
लामो इतिहास बोकेको पार्टी छोडेर केही वर्ष अन्य पार्टीमा लाग्दा पश्चाताप भएको भन्दै सिंहले कांग्रेसले लिएको नीति उपयुक्त रहेको बताए । रासस
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत